iteen chautari

16
cfO6Lg e] nf cGtjf{ tf{ सपादककीय गवाहीहǾ हािद बधाइ हािद धयवाद किवता १२ एच आइ भी १४ यो कमा नेपालीमा उपलĈ पाŤयमह भरपूर जीवन भरपूर Ùोित ीĸको जीवनी - पाललको जीवनी पoह - पÞ õह वचन कसरी िदने स ेवा कसरी सÞालन गनP सुसमाचार आइटीन पाʬबम अययनले मेरो जीवनमा धेरै पिरवतन याएको छ। पिहला बाइबलका कुरा ब ुन गाो ह ुयो भने आइटीन अययनपिछ सरल तिरकाल े बाइबलका कुरा बुन सकेको छु।जसले गदा िददीबिहनसंगित घरेल ु संगितहǾमा वचन बाँन सिजलो भएको छ। -रजना राई, तनह ु cfO6Lg rf}tf/L ITEEN FORUM Institute for Theological Education by Extension in Nepal jif{ &, c+s !), @)^^ Year 7, Issue 10, 2010 ¼ाइनोिनया चच बालाजुमा िवगत के ही वषहदेिख लगातार आइटीनका पाŤयमह जवान गित, िददीविहनी गित, अग ुवा गित घरेलु गितमा समूह-समूहमा अñयन हुँदै आएका छन ्। आइटीन पाŤयम अñयनरतहबाट मŧडलीमा कŅो कु न कु न ेoमा uभाव परेको ? ¼ाइनोिनया चचका पाńर हरी uधानसँग सजु िरजालले िलनुभएको अôवाता यहाँ uŅुत गिरएको छ। तपाई ले कित सालमा ीŷ ये शू लाई पाउनु भयो? कसरी? सन् १९८७ मा ि वĶास गरेको हु ँ। बाँकी पृƵ मा बाँकी पृƵ १५मा लोकनाथ मनेन "येक मािनसलाई भीƴमा पिरपव" यो वायले मलाई कराई रहेको यी िदन हƯाहǾमा। कसैलाई नछोडी, कसैलाई पाखा नपारी - येक मािनसलाई पिरपव बनाउने योजना नयाँ करारको हो। आइटीनको पिन यही लआय। पिरपवता भनेको पाको, बुिƨमान, समझदार, गभीर, सय, सतुिलत, ठीक बेठीक छुʫाउन सने। यो पाउँछɋ हामी कलःसी :२८मा। तर िहजो आज तपालाई जःतै , मलाई पिन यो अकȾ कु रोले पोिलरहेको बाँकी पृƵ ८मा o] z" , ;dfh clg xfdL आइटीन अñयन समूह तथा साथीह-भ³पुर

Upload: bir-bahadur-gurung

Post on 23-Mar-2016

236 views

Category:

Documents


9 download

DESCRIPTION

Iteen Chautari आइटीन चेोतारी 26 February 2010

TRANSCRIPT

Page 1: Iteen Chautari

cfO6Lg e]nf

cGtjf{tf{

सम्पादककीय २

गवाहीह ४

हािदर्क बधाइ ६

हािदर्क धन्यवाद ८

किवता १२

एच आइ भी १४

यो अकंमा

नपेालीमा उपल पा यकर्महरू

भरपरू जीवन भरपरू ोित खर्ी को जीवनी १-६ पाललको जीवनी र

प हरु १-३ प गर् हरु १ र २ वचन कसरी िदन े सवेा कसरी स ालन गन ससुमाचार र म

आइटीन पा बम अध्ययनल े मरेो जीवनमा धरैे पिरवतर्न ल्याएको छ। पिहला बाइबलका कुरा बझु्न गा॑ो हनु्थ्यो भन ेआइटीन अध्ययनपिछ सरल तिरकाल ेबाइबलका करुा बझु्न सकेको छ।ुजसल े गदार् िददीबिहनी संगित र घरेल ुसंगितह मा वचन बाँड्न सिजलो भएको छ।

-रन्जना राई, तनह ुँ

cfO6Lg rf}tf/L Institute for Theological Education by Extension in Nepal

jif{ & c+s !) @)^^ Year 7, Issue 10, 2009

ITEEN FORUM

cfO6Lg rf}tf/L ITEEN FORUM

Institute for Theological Education by Extension in Nepal

jif{ &, c+s !), @)^^ Year 7, Issue 10, 2010

ाइनोिनया चचर् बालाजमुा िवगत केही वषर्हरूदेिख लगातार आइटीनका पा यकर्महरू जवान सगंित, िददीविहनी सगंित, अगवुा सगंित र घरेल ुसगंितमा समहू-समहूमा अ यन हुँदै आएका छन।् आइटीन पा यकर्म अ यनरतहरूबाट म डलीमा क ो र कुन कुन क्षे मा भाव

परेको छ? ाइनोिनया चचर्का पा र हरी धानसगँ सजुर् िरजालल ेिलनभुएको अ वार्ता र् यहा ँ

तु गिरएको छ। तपाईलं ेकित सालमा खर्ी ट

यशेलूाई पाउनभुयो? कसरी? सन ् १९८७ मा िव ास गरेको हुँ।

बाँकी पृ ७ मा

बाँकी पृ १५मा

लोकनाथ मनेन "ूत्येक मािनसलाई भी मा पिरपक्व" यो वाक्यले मलाई कराई रहेको छ यी िदन र ह ाह मा। कसैलाई नछोडी, कसैलाई पाखा नपारी - ूत्येक मािनसलाई पिरपक्व बनाउन ेयोजना नया ँकरारको हो। आइटीनको पिन यही

लआय। पिरपक्वता भनेको पाको, बिु मान, समझदार, गम्भीर, सभ्य, सन्तिुलत, ठीक बेठीक छु ाउन सक्ने। यो पाउँछ हामी कलःसी १:२८मा। तर िहजो आज तपाईंलाई जःतै, मलाई पिन त्यो अक कुरोले पोिलरहेको

बाँकी पृ ८मा

o]z", ;dfh clg xfdL आइटीन अ यन समूह तथा साथीहरू-भ पुर

Page 2: Iteen Chautari

2 cf^ Lg r f }t f / L

;DkfbsLo

नपेाल देश आज पिरवतर्नको सघंारमा यता न उता भएर अ कीएको छ। सकारा क पिरवतर्न माफर् त दशे अगािड ब न ुपन हो। जनताल ेचनुरे नतेाहरू पठाए तर िवपरीत ल राख् न े नतेाहरूल ेरा लाई आज दईुमखु े सपर् ज ो यता न उता पारेर अलप पारेका छन।्

हामी खर्ीि टयनहरू यस देशमा पिछ ा ५० वषर्देखी सिकर्य छ तर आफैलाई निच दा हा ो पिरवतर्न गन िज ा अरूलाई िदएर ६०१ मा एकजना पिन खर्ीि टयन जान सकेन।

परम े वरल े हामीलाई य ै नामद पन देखाउन छा न ुभएको होइन। वा वमा अझै पिन देशलाई सकारा क िदशातफर् पिरवतर्न गराउन े िज ा हा ैहो। गत खर्ी टमसको समयमा देशभरी िविभ न कायर्कर्महरू गिरए र थु ै राजनिैतक नतेालाई िबि भाउ गरी कायर्कर्ममा बोलाइयो। ती नतेाम ेधरैेल ेत बिुझसकेका रहछे। अब देश बनाउन ेकुन ैशि छ भन े ो खर्ीि टयन म डली हो।

खर्ी ट यशे ू यस ससंारमा रहँदा पिन उहाकँा चलेाहरू साधारण मािनस भएकाल े आफैलाई धरैे िन ानमा राख्थ।े तर परम े वरल ेत साधारण मािनसलाई उठाएर असाधारण काम गनुर्हु छ।

म ी १४:१३-२१ मा एउटा उदाहरण हरे जब यशेलू े यो स ु नभुयो उहा ँ डु ामा चढी हाबँाट अलग्ग ैएउटा एका ठाउँमा जानभुयो।

यो सनुपेिछ भीडल े शहरहरूबाट पदैल ै उहालँाई प ायो। िकनार पगुरे स ठूलो भीडलाई देखी उहालँ े ितनीहरूलाई िट याउनभुयो, र ितनीहरूका िबरामीहरूलाई िनको पािरिदनभुयो।साझँ परेपिछ चलेाहरू यसो भ दै उहाकँहा ँआए, "यो िनजर्न ठाउँ छ, र िदन ढिलस ो। भीडलाई िबदा िदनहुोस,् र ियनीहरूल े गाउँ-गाउँमा गएर आ ना लािग खानकुेरा िकननू।् "तर यशेलू े ितनीहरूलाई भ नभुयो "ितनीहरूलाई जान ु आव यक छैन।" ितमीहरूल ेन ैियनीहरूलाई खान देओ।" ितनीहरूल ेउहालँाई भन,े "यहा ँहामीहरूिसत पाचँ रोटी र दईु माछा मा छन।् "तब उहालँ े भ नभुयो, "ती मकहा ँ ाओ।" उहालँ े भीडलाई घासँमा ब ेआज्ञा िदनभुयो, र ती पाचँ रोटी र दईु माछा िलएर गर्ितर हरेी परम े वरलाई ध वाद िदनभुयो, र

म रुकुम अित दूगर्म िज ाको अि म गािवस मकैोट एमाखार चारमा एक साधारण परीवारमा ज मकेो हुँ। म सान ै छँदा ममी एकदम िवमारी हनुभुएछ। गाउँ घर न हो िशक्षाको कमी भएको ठाउँ। आमाको लािग धामी झाकँर्ी पजुा पाठ गरेर पिन उहा ँ िनको हनु ु भएन साथ ैऔषधी मलुो गदार् पिन उहा ँ िनको हनु ुभएन। अि ममा गाउँका एकजना दाइल े यशे ूखर्ी को बारेमा हा ो बवुालाई सनुाउनभुएछ। जसल ेगदार् उहाहँरूल े िव ास गनुर्भएछ। सलै े हामील ेसान ैउमरेमा परमे रलाई िच न पाय। तर उहालँाई जा न सकेका रहनेछ , ही कारणल े होला म परमे रको इ ामा नभएर आ न ै इ ामा िहं न पगुछे।ु जसल ेगदार् पसैा न ैसबभै दा ठूलो हो भ न ेसोचको कारणल ेआज म जलेमा छटपिटरहकेो छ।ु तर परमे लाई ध वाद होस ्जलेमा आएर आइटीन कोषर्को अ यन ारा खर्ी लाई जा न पाए।ँ िहजो म नामधारी खर्ीि यन िथएँ भन ेआज म एउटा साचँो खर्ीि यन भएको छ।ु आइटीन कोषर्को िवषयमा भ नपदा र् हामी एक स ा र बिलयो िव ासी ब नको लािग आइटीन कोषर् अ यन गनर् िनता आव यक छ। िकनिक जग बिलयो भएन भन े घर कसरी बिलयो हु छ। हामील े हा ो िव ासको जग बिलयो बनाउनपुछर्। हामील े खर्ी लाई िचनरे मा हुँदैन उहालँाई जा न आव यक छ। उहालँाई जा नको लािग आइटीन कोषर् गर। भरपरू जीवन अ यनबाट उहाकँो ज म, मिु , पाप र उहाकँो बौरी उठाइको िवषयमा सरल तिरकाल ेजा न मौका पाए ँभन ेभरपरू ोित अ यनबाट मलै े नजानकेा कुराहरू िस

पाएको छ।ु ज ै बाइबलको स ताको िवषयमाः बाइबल कसरी लिेखयो? कित जनाल े लखेकेा हनु?् कुन भाषामा लिेखयो? बाइबल श कुन श बाट आएको हो? A D. . र B C. .को बारेमा, बाइबलको बनावट र यसलाई कसरी योग गन र बाइबल इितहासको िवषयमा। य ै मह पणूर् िवषयहरू जा न पाए।ँ यी सब ैआिशषहरूको लािग परमे रलाई ध वाद साथ ै आइटीनका सं ापक लूाई पिन ध वाद। जलेमा आएर आइटीन

कोषर्को सब ैपा यप ु कहरू ाइिदनहुनु ेजय दउेला ू र उहाकँो ीमित सगंीता लूाई पिन जलेमा

आइटीन कोषर् अ यनरत िव ाथ हरूको तफर् बाट ध वाद।

h]ndf hLjg kl/jt{g रतनलाल पनु मगर (िदपशे)

न ुजले

b]z kl/jt{g s;n] ug{] <

बाँकी पृ ४मा

Page 3: Iteen Chautari

3 #/ #/} afOan sn]h

;';dfrf/ ;'gfpg ;lhnf] ePsf] 5 आइटीनका पा बम अध्ययनले साँच्चै नै मेरो जीवनमा ठूलो पिरवतर्न ल्याएको छ। मैले यो भरपूर जीवन पःुतक अध्ययन गनर् भन्दा पिहले धेरै बाइबलका पदह याद गिदर्नथ। मलाई बाइबलका केही पदह माऽ याद िथए जसले गदार् ससुमाचार सनुाउँदा मलाई केही समःया हनेु गदर्थ्यो। र बोल्न ुपन कुरा बोल्न सिक्दनथ तर जब मैले 'भरपूर जीवन' को पःुतकबाट अध्ययन गर मैले धेरै बाइबलका पदह याद गर र याद गनुर्पछर् भन् ने िसकेको छु। यसले गदार् अ लाई ससुमाचार सनुाउन धेरै सिजलो भएको छ। र म मेरो आित्मक जीवनमा धेरै बिलयो भएको र अझै परमेँ वरको निजक भएको महससु गदछु। भरपूर जीवन अध्ययनले मलाई बाइबल पढ्न धेरै सिजलो भएको छ। यस पःुतकमा धेरै पटक एउटै कुरा दोहोिरंदा त्यो कुरा याद गनर् मलाई धेरै सिजलो भएको छ। हामी कितपल्ट परुानै ःवभावमा अिल्झरहेका हनु्छ । कितपल्ट ूभसँुग क्षमा मागे पिन आफैले आफैलाई क्षमा िदन सक्दैन तर यो पःुतक पढेर मैले परुानो ःवभावबाट छुटकारा पाएको छु र मैले आफैलाई धेरै कुराह मा क्षमा पिन िदन सकेकोछु। हामी परमेँ वरको सन्तान ह भन् ने मलाई थाहा छ तर धेरै पटक परमेँ वरको सन्तान भएको जान्दा जान्दै शैतानलाई ठाउँ िदने गल्ती पिन भएको छ। तर अब मैले शैतानको िवरोध गनर् धेरै िसकेको छु। आइटीनलाई धन्यवाद।

अिसिमत िज. सी. बेथेल ूशंसा चचर्, भैरहवा

h]ndf klg k/d]Zj/sf] uxg cWoog ug{ kfP“

िवशषे मेरो जीवनमा आइटीन कोषर्ले अत्यन्त ूभाव पारेको छ। िकनिक जेल जःतो ठाउँमा रहेर पिन परमे रको बारेमा गहन

मेरो जीवनमा आइटीनका पा बम अध्ययनले धेरै ठूलो भिूमका खेलेको छ। यो पा बम गनुर् अिघ ूाथर्ना कसरी गन बाइबल कसरी पढ्ने भन् ने िवषयमा केही जानकारी िथएन। तर आज मैले नेपालदेिख िवदेशमा पिन आफ्नै भाषामा पढ्ने मौका पाए ँ र नेपाली दाजभुाइको बीचमा पढ्ने र एक आपसमा छलफल गरेर पढ्दा मलाई धेरै आिशष ् िमलेको छ। नयाँ िवँ वासीलाई िवँ वासमा हकुार्उन र बढाउन सिजलो पःुतक उपलब्ध गराएकोमा आइटीनलाई म धेरै धन्यवाद िदन्छु। नयाँ िवँ वासीलाई पढ्न र पढाउन राॆो लागेको छ। अिहले मलाई नेपालमा आएर १६ जना िव ाथीर्को साथमा िशक्षकको भिूमका िनभाउने मौका िमलेको छ।

नरेन्ि सनुार बेथेल ूशंसा चचर्, भैरहवा

gof“nfO{ x'sf{pg ;lhnf] ePsf]

भरपूर जीवन अ यन समहू - बतेले शंसा चचर्, भैरहवा

अध्ययन गरेर व्यवहािरक र आित्मकी पमा पिरवतर्न भएर परमे रको राज्य िवःतार गन मौका पाएको छु। र आइटीन कोषर्बाट ूा (भरपूर जीवन) १८ वटा पाठमध्ये पाठ न ं ४ को आ ापालनको िवषयमा अध्ययन गदार् साँच्चै मैले परमे रको आ ालाई मान् नपछर् र िवचार, बोली र काममा पिरवतर्न हुनपुछर् भन् ने ठानेको छु। साथै हाॆो िशक्षक जय देउला सरलाई दयदेिख नै धन्यवाद िदन चाहन्छु। र अिहले भरपूर ज्योित अध्ययन गदछु। अझ आइटीनको कोषर्को सम्पूणर् पःुतकह अध्ययन गनर् िनरन्तरता िदने ूित ा गदर्छु।

पंकज ौे नख्ख ुजेल

Page 4: Iteen Chautari

4 cf^ Lg r f }t f / L

afOansf leq leqsf s'/f a'em\g ;s+]

यो पा बमले मेरो जीवनमा धेरै नै पिरवतर्न ल्याएको छ। यो पा बम नगदार् बाइबलका िभऽ- िभऽका कुराह थाहा िथएन, तर जब मैले आइटीनका पःुतकह अध्ययन गनर् थाल तब मैले धेरै कुराह जान् ने र िसक्ने मौका पाए। जसले गदार् मलाई धेरै फाइदा भयो र मैले मरेा संगितका समहूह लाई पिन िसकाउन सक। जःतो येशूको जीवनका बालक कालदेिखका कुराह । हाॆो जीवनमा हनेु ःवभावका बारेमा, परुानो ःवभाव र नयाँ ःवभाव, हामी कसरी पिरवतर्न हनुपुछर् भन् ने कुराह , बिप् तःमाका कुराह धेरै भन्दा धेरै कुराह एकदमै गिहरो पमा िसक्न सक। यी पःुतकह बाट मैले धेरै आिशष ् पाएको छु। म आइटीन पिरवारलाई धेरै धेरै धन्यवाद िदन चाहन्छु जसले यो बोझ िलएर हामीलाई आित्मक पमा अझै बढ्न म त परु् याउन ुभएको छ।

अ णा थापा नेपाल भीिं टय रामघाट मण्डली, काःकी

आजभन्दा एकवषर्अगािड बाइबल सम्बिन्ध केही पिन बझु्न सकेको िथइन।ँ यस भरपूर जीवन िकताब पिढसकेपिछ मैले त परमे रको बारेमा केही पिन नबझेुकोरहेछु जःतो लाग्यो। हामी परमे रका सन्तान भएकोले परमे रको काम गनुर् पन रहेछ भन् ने थाहा पाए।ँ

िसमोन ूजा राम्चे, मकवानपरु

भरपूर जीवनको माणप - बथेानी चचर्, लकंालाइन, िचतवन

afOan a'em\g ;s]+

रोटीहरू भाचँरे चलेाहरूलाई िदनभुयो, र चलेाहरूल ेमािनसहरूलाई िदए। ती सबलै ेखाएर त ृ त भए, र उ केा टुकर्ाहरू ितनीहरूल े बा डालाभिर उठाए। ीहरू र केटाकेटीहरूबाहके खानहेरू ाय: पाचँ

हजार परुुषहरू िथए। यस ख डमा भीडलाई भोक लागकेो कुरा

चलेाहरूल ेमहससु गिरसकेका छन।् र केही त गन पर् यो भनरे भीडलाई अब खाना िकनरे खानलाई िबदा गनर् उनीहरूल े िवचार गद िथए। तर भ ु यशेलू ेअक िवचार गद हुनहुु ो। यशेलू े भ नभुयो 'ितमीहरूल े न ै ियनीहरूलाई खान दउे।' यो वडो अच को र मानवीय रुपमा अस व कुरा िथयो।

आज हामी ियन ै चलेा ज ै छ , अस व देख्छ। तर चलेाहरू आज्ञाकारी र इमा दार भए र ५००० भ दा बढीलाई खाना खवुाउन मा होइन तर श उबानर् पिन सफल भए। सवर् थम त साधारण चलेाहरूल ेहजार मािनसलाई

खाना खवुाउन ्भ न ेपरम े वरको इ ा िथयो। गरीबी, अ ाय र िथचोिमचोमा परेकामा मािनसलाई उ ार गनर् परम े वरल े साधारण मािनसहरूलाई छा नभुएको छ। परम े वरल ेज ेउपल छ ही व ,ु सवेा र वरदान योग गरी काम गनर् चाहनहुु छ। मह पणूर् अक कुरा के छ भन े ा त भएको अ ैथोरै र नग खानकुेरा राखरे यशेलू े ाथर्ना गनुर्भयो।

यस ख डमा भ ु यशेलू े अस वलाई स व बनाउनभुयो र हा ो लािग एउटा उ ृ ट उदाहरण छोिडिदनभुयो।

आज हा ो देशको दगुर्ितको अगािड यो िशक्षाको के मह छ त? हा ो अिहलकेो पिर के्षमा हामील ेयो ख ड पढरे, बझेुर के गन? यी उ म नहरू हुन।्

देश यदी सकारा क पिरवतर्नतफर् लान े हो भन ेआज आइटीन पा यकर्म प न े हरेक ि यशेकूा चलेा ज ै इमा दार र आज्ञाकारी भएर आफूमा भएको साधन, ोत, ज्ञान, क्षमता भकुो अगािड रािखिदनपुछर् र अस व कायर्को लािग यी न ै कुरा योग गरी समाधान होस ् भनी ाथर्ना गनुर्पछर्। सको साथ साथ ै चलेाहरूल े रोटी र माछा बाडँेझै

िदलो ानल ेकाम गनुर्पछर्। अब देशको पिरवतर्न गनर् कुन ै बाद, िस ा ,

राजनिैतक नतेा वा पाट होइन तर हरेक खर्ी टका साचँो चलेाहरू अगािड ब नपुछर्।

टंक सवुदेी

सम्पादकीय पृ २ बाट िनरन्तर

Page 5: Iteen Chautari

5 #/ #/} afOan sn]h

आइटीन पा बम अध्ययनले मरेो जीवनमा बाइबलीय ानको साथै बढी माऽामा बाइबलको पद कण्ठ गन भएको हुँदा यसले मेरो जीवनमा पिहलेको भन्दा अध्ययनपिछ बाइबलीय ानमा बिृ भएको छ। यसैले पिहलेको भन्दा पिरवतर्न भएको अनभुिूत भएको छ।

आइटीन अध्ययन गनह को जीवनमा पिरवतर्न देिखएको छ। मेरो चचर्मा आइटीन अध्ययनले िव ाथीर्ह र अगवुाह को व्यिक्तगत जीवनमा बाइबलको ानमा बिृ भएको छ। मण्डलीमा अध्ययन गन व्यिक्त अ भन्दा अगािड बढेको देिखन्छन।्

आइटीनल ारा बाइबलमा भएका िशक्षाह िसक्न सिकने भएको हुँदा मण्डलीमा आइटीनको भूिमका महत्वपूणर् देिखएको छ।

d]/f] afOanLo 1fg a9\of]

सन्त बहादरु गु ङ, धािदङ

ljZjf;df kl/kSj / alnof] ePsf] 5¬

आइटीनको पा बम अध्ययनले म िवँ वासमा पूणर् पले नयाँ गरी जन्मेको अनभुव भएको छ। साथै िवँ वासमा पिरपक्व र बिलयो भएको छु। अ मािनसलाई ूभकुो बारेमा िसकाउन सक्ने जग बसेको छ। पिहलेका कित खराब ःवभावह भेटाउन र त्यसलाई हटाउने काम गनर् सक। ूभमुा पूणर् पले समिपर्त भएर िबताउन र मण्डलीमा हरेक सेवामा असल तिरकाले अिघ बढ्ने अवसर पाएका छ । ससुमाचार अ लाई पिन सनुाउन ु पन कुरा्, आफ्नो विरपिर भएका मािनसह को आत्मा िजत् न ु पन कुरा, नयाँ िवँ वासीह लाई ूमे गन र ूभमुा हकुार्उने काम गनुर् पदर्छ भन् ने कुराह ःपं ट भयो। हामीले आफ्नो परुानो ःवभावह लाई पूणर् पले पिरवतर्न गरी नयाँ ःवभाव र नयाँ जीवन अनसुार चल्नपुन कुराह िसक्न सक।यसरी आइटीनको पा बम अध्ययनले यित धेरै आिशष ्पाएको अनभुव गरेको छु।

राज थापा िविलभसर् चचर्, ःयाङ्जा

आइटीनको पा बम अध्ययनले मेरो जीवनमा ठूलो पिरवतर्न भएको छ। भरपूर जीवन अध्ययनले सेवाकाइ के्षऽमा जान जोश र उजार् िमलेको छ। यस आइटीन कोषर् गनुर्भन्दा पिहले एक ूकारले बाइबलीय कित कुरामा अनिभ नै िथए।ँ तर आज यस कोषर्बाट धेरै कुराह जान् न पाए।ँ साथै कोषर् गरेपिछ मेरो व्यिक्तगत जीवनमा ठूलो पिरवतर्न भएको छ। भरपूर जीवनको अध्ययनबाट घरेल ु संगितलाई अगािड बढाउन र आफै कसरी भिरन ुपछर् र यसको लािग के गनुर् पछर् भन् ने कुरा यस अध्ययनबाट मैले िसक्ने अवसर पाए।ँ

सह पां टर सकु लाल तामाङ अिभषेक चचर्, नवलपरासी

sf]if{ u/]kl5 d]/f] JolQmut hLjgdf 7Ònf] kl/jt{g cfof]

ljZjf;

िव ासका अनेक लडार्ईह लडेर िजत् न ुछ िबिोह ूमेले बोकेर अंगालोमा बाँध्न ुछ एक माऽ जीवन यो सबलाई छ येशूको बाँकी जीवन पूणर् समय आफ्नो होइन तपाईंको येशूमा िव ास गर आज नगर िरस डाह नछोड वीचमा िव ास गरी सधलाई िव ास

सरोज िथङ माल्टा ४ पाहाखोला, लिलतपरु

क न सरल पि का खोजी खोजी प नहुोस।्पाउन ेठेगाना पो ब न.ं ८९७५, जाउलाखले इपीसी १६२२ काठमाडौ।

Post Box 8975, EPC 1622, Kathmandu

Page 6: Iteen Chautari

6 cf^ Lg r f }t f / L

२००७ ए ीलदिेख २००९ नोभे बर स मा आइटीनका िविभ न पा यप ु कहरूको अ यन परूा गन ुर्भई िविभ न माणप पाउन सफल िव ाथ हरूलाई हािदर्क बधाई छ। उहाहँरूको नामावली िन कार छन ् एन इन्शोडक्सन ट ुिबिब्लकल ःटडीज लिलतपरु - रोजी शा , भषेराज देवकोटा, म ुदेवकोटा, िहमाल पनु, िदपशे पनु, पासा तामाङ, राजे काक , रु साद घितर् मगर, िवनोद राई, महे िथ , पकंज े , सिुजत शमा र्, समुनराज थापा,

ज्ञान ुपिरयार, लाल बहादरु सबुेदी, िनमर्ला लामा, जानकी राना, िमरा स ु ा, तलुसी आचायर्, िब ुकुमारी घले, सिरता घले, दगुर् साद आचायर्

काठमाडौ - रुिबन िगरी, िदल बहादरु लामा (िदिलप), माईला तामा , कृ बहादरु मालबलु, राधाकृ र तले, गोपाल ख की, िमला र तले, भात पकुुर् टी, िदपक र तले, देिवका िबस ु के, सरेु पा ड ेतनह ुँ (पाईमी) - स झना थापा, फूलमाया आले, पिवना थापा, मघे बहादरु थापा िचतवन (लका ंलाइन) - कुमार तामा , सयुर् बहादरु लो चन, मन कुमार गरुु , अमतृा गरुु , सोम लामा, मे कुमारी लामा,

(कुिरनटार) - च माया जा, देवमाया जा, तारा नपेाल, िडलमाया िब. क.

कुम - भागी साद रोका, उ म िब. क., च माया बढुा, दल बहादरु िब. क., िब ताप बढुा मगर, ितलकुमारी पनु सखुत - ख ु ल चौधरी, माया गरुुङ, जस बहादरु नपेाली, गगंा ब ते, ल ी ब ते, मे गरुुङ, स ु ा गरुुङ, भा थापा, िटकाराम िब. क., दगुर् बहादरु िब. क., पनुम पौडले, सरुज नपेाली, लिलत बहादरु सारु, ल ण थापा, िमका सारु, िवना शाही, ह न दला र्मी बिेसक िडप्लोमा इन पाःटरल िथयोलोजी तनह ुँ (पाईमी) - नमनुा थापा, नरमाया थापा, समूाया ँथापा, देवी आले (मो ान)

xflb{s awfO{

आइटीन पा बम अध्ययन गरेपिछ बाइबल अध्ययनका साथै बाइबल ःकूल पढेको महससु भएको छ। बाइबलबाट धेरै कुरा िसक्ने मौका पाएको छु। आइटीन पा बम अध्ययनबाट व्यिक्तगत पमा पिरवतर्न भएको छ। त्यो हो िवँ वासी भएपिछ वचन अनसुार आफ्नो जीवन िजउने साथै अ लाई पिन आफूले िसकेका कुरा िसकाउने मण्डलीमा अ लाई पिन आइटीन पा बम अध्ययन गनर् उत्साह िदने िवषयमा उत्सकु भएका छ । आइटीन अध्ययनरतह बाट मण्डलीमा, घरेल ुसंगितमा परमेँ वरको वचन बाँड्न सक्ने भएका छ । घरेल ुसंगितमा िनरन्तर आइरहेका छ साथै नयाँ मािनसह लाई ससुमाचार सनुाउने आटँ पाएका छ ।

पा . एल. िव. ठकुरी ूशंसा चचर्, िचतवन

afOan :s'n k9]sf] dx;";\ eof]

ूकाश भजुले नपेाल भीिं टय रामघाट मण्डली, काःकी

पा बमल े िवशषे गरी बाइबलको गहन अध्ययन गनर्मा ठूलो सहायता पगुकेो छ। समममा भन् नपदार् पा बमल ेिनकै साहयता परु् याएको छ।

िवशषे गरीकन िशक्षकको लािग पिन तयारी र समहूलाई अगवुाई गन सम्बन्भमा िनकै फाइदा िमलकेो छ। भन ेसमहूका िव ाथीर्ह जो धरैे नबोल्न े छन् उनीह को लािग फाइदा पगुकेो छ। जसल ेगदार् सबजैनाल ेबोल्न ेछलफल गन ूँ न गन हनु सकेका छन्। साथ ै िव ाथीर्ह लाई पिन िनरन्तर पमा बाइबल अध्ययन गन बानी बसालकेो छ।

आइटीनलाई मण्डलीमा भन्दा पिन मरेो आफ्नो अनभुवमा निजकबाट भन् नपदार् धरैे राॆो लाग्छ जसल ेयसरी साधारण व्यिक्तह लाई पिन बाइबलको गहन िशक्षा िदन सकेको छ।

मण्डलीमा यसको ूभाव िनकै परेको छ, कारण िवँ वासीह लाई मण्डलीमा सनु् न ूवचन भन्दा पिन गहन र व्यवहािरक पमा बझुाउन आइटीनल े ठूलो भिूमक खलेकेो छ। जसको लािग म अित धन्यवादका साथ आभारी छ।ु

afOan cWoog ug{] afgL a:of]

Page 7: Iteen Chautari

7 #/ #/} afOan sn]h

r]nfkg tflnd sf]if{ tof/ ug{ ;lhnf] eof]

आइटीन अध्ययनरतह बाट मण्डलीमा नयाँ िवँ वासीह लाई परमेँ वरको बारेमा िसक्नलाई उत्सािहत भइ अगािड बढ्न सहायता पगेुको देिखएको छ भने परुाना िवँ वासीह लाई जागतृ बनाउने काम भइरहेको छ। मण्डलीको घरेल ु संगित, मण्डली ःथापना र चेलापन तािलम कोसर् तयार गनर् र व्यिक्तगत पमा सधुार गनर् सहायता पगेुको छ।

पा ॰गीरी ूसाद गबुर्जा जागिृत मण्डली, काःकी

सवरू् थम परमे रलाई धन्यवाद िदन चाहन्छु, त्यसपिछ आइटीन पिरवारलाई र 'भरपूर जीवन' पःुतक हामीलाई सही र सरल तिरकाले िसकाउनहुनेु हाॆा अगवुाजनलाई पिन धन्यवाद िदन चाहन्छु। िकनभने यस भरपूर जीवन पःुतकमा भएका पाठह ले मेरो जीवनमा आमूल पिरवतर्न ल्याएको छ। आित्मकी पमा पिरपक्व बन् नको िनिम्त र परमे रको वचन सही र सरल तिरकाले बझु्नको िनिम्त हामी जःता नयाँ िव ासीह लाई यस पःुतकले िसकाएको छ। आगामी िदनह मा परमे रमा समिपर्त भएर जीउनको िनिम्त र एउटा असल भीि यन भएर जीवन िनवार्ह गनर्को लािग यस पःुतक ारा मैले मेरो जीवनमा चनुौती पाएको छु।

िवकास भजुेल ॄदरेन एसेम्बली, सनुसरी

आइटीनको पा बम अध्ययनले मेरो जीवनमा धेरै पिरवतर्न ल्याएको छ। यसको अध्ययनले ममा बाइबल िनरन्तर अध्ययन गन र ूाथर्ना गन बानीको िवकास भएको छ। जसबाट मेरो आित्मकी जीवनमा परमेँ वरसँग निजक भएको महससु गरेको छु। आइटीनको पा बम गनुर्भन्दा पिहले बाइबल माऽ सरर अध्ययन गिरन्थ्यो तर यसको अध्ययन पिछ बाइबलको इितहास प पःुतकको बारेमा समःत पमा बाइबलको िवःततृ व्याख्या र िवँ लेषण बझु्न पाएकोमा बाइबल सम्बिन्धत बढी ान हािसल गनर् पाएको छु। यसको साथसाथै आइटीनको पा बम अध्ययनले पद कण्ठ गन बानीको िवकास भएको छ। यसले मेरो ःमरण शिक्तको पिन िवकास गरेको छ। धेरै पदह कण्ठ भएकोले आइटीनको पा बम अध्ययनले मलाई जवान संगित, बाल संगित साथ ैघरेल ु संगितमा पिन वचन बाँड्न सिजलो भएको छ। आफूमा भएको धेरै ूँ न तथा समःयाह को आइटीनको अध्ययनले उिचत समाधान गिरिदएको छ। यस अध्ययनले मरेो व्यिक्तगत जीवनमा आित्मकी पिरवतर्न पिन आएको छ। साथीह सँग व्यवहार गदार् बाइबलको बारेमा बताउन सक्ने भए।ँ पिहला बाइबल पढ्नेमाऽ गथ भने अिहले बझेुर बढ्न सक्ने भए।ँ

अिनता शाह ूशं सा चचर्, िचतवन

ddf afOan cWoog / k|fy{gfsf] afgL a:of]

c;n hLjg lhpg] r'gf}lt kfPsf] 5'

आइटीन अ यन समूह - शसंा चचर् धापासी आिशषको थलैी आइठीनमा परु् याउँदै - आइटीन िशक्षक भवुन के. सी.

Page 8: Iteen Chautari

8 cf^ Lg r f }t f / L

o]z" ;dfh clg xfdL छ, तसार्इरहेको छ।...

नेपाली भी मण्डली िवशाल, वहृत बन्दैछ। तर सबै धन, सम्पि , दान, वरदान, ॐोत, साधन, व्यिक्त, िव ासी िकन हो चचर्िभऽ नै पिरचािलत र िसि त। बािहरको िमठाइ पसल, बेकरी, होटल, अदालत, अःपताल, व्यापार, िबिल्डंग, बक, उ ोग, कलेज क्याम्पस, गीत, संगीत, िफल्म, साइबर, पिऽका, ूकाशन, यातायात, िनमार्ण, भण्डार सबैूित हामीले िच निलने कसम खाएका छ । देशिभऽ चचर् जागेको छ। चचर् देशबाट भागेको छ। ूभकुो काममा समाज त्यागेको छ। बाँचेका आत्मा फेिर आत्मा बचाउने काममा लागेको छ। चचर् बनाउँदैछ नेपाललाई गमुाउँदैछ । समाजबाट बोलाउने, समाजितर नजाने। सान्दिभर्क छ अिहलेसम्म हामी, भोिल असान्दिभर्क बन् नेछ । ूितःपधार्मा हामी कतै पिन होिमएका छैन । फलत: ितखािरएका छैन । चचर्कै चार िदवारलाई पिन थकार्उन सकेका छैन । मीठो, मिसनो बोल्दै हामी अथर्हीन बन्दैछ । भोिल हामी एउटा धािमर्क समाज र समदुायमाऽ बन् नेछ । काममा लगाउन खोज्दा जनु कुरो काम नलाग्ने हनु्छ त्यसलाई अिलक ठूलो शब्दमा असान्दिभर्क भन्छ क्यार। टाइम, मौसम र ूिविध निमलेको साममी। ठण्डीको ज्याकेट गमीर्मा काम नलाग्ने, टाइपराइटर कम्प्यूटरको जमानामा असान्दिभर्क, शक र िपकअपको अिघ हाते गाडा असान्दिभर्क, बल पेनको जमानामा प्वाखको सइुरोमा मसी असान्दिभर्क। ःवगर्को कुरामा टेिबल ठोिकदैछ। तर चचर्को मकु् का संिवधान सभा र सव च्च अदालतको टेिबलमा बजािरएको छैन। बाइबल कलेज बढी भो। बािहरको नलेज कमी भो। हाॆो अिग्न परीक्षा समाज हो। त्यहाँ छन ्खेलाडीह । पसीन ै पसीना बगाउनेह । उनीह टेन प्लस टु भन्छन,् साइन्स भन्छन,् इिन्जनेर भन्छन।् कु ा छन,् टप गर् या छन।् नाम चम्काका छन,् दाम चम्काका छन,् पिऽका ढाकेका छन,् शीषर्शीषर् ःथान

ओगटेका छन।् चचर्मा छेिकएर, पखार्लमा छेिलएर राजाह को राजा येशूको वयान कसरी हनु्छ होला सोच्नहुोस।् सोच िमलेर। गर केही। भिवंयमा हामी असान्दिभर्क बन ला भन् ने ऽासले मलाई, हामीलाई अत्याको छ। िछटो गन ुर्पछर् हाॆा छोराछोरीलाई यी अध्ययन र पेशाह मा ठेल्नपुछर्। पिरवितर्त वयःकह लाई पनु समाजको भीडन्तमा पठाउनपुछर्। अ अ लाई सम्पूणर् पले, सम्पूणर् देशको सम्पूणर् िजम्मा सिुम्पिदन ु हनु् न। िबिःचयन सहभािगता र सिबय हःतके्षपिवना हरेक समाज र देश नून नलागेको तरकारी हनु्छ। इसाई जब धरतीमा हराउँछ, चचर्िभऽै िबलाउँछ समाजको साँचो ब ी िनभेर जान्छ।

देश पिरवतर्न हुँदैछ। आइटीन अब दतार् भएको छ। दतार् भएपिछ कितपय कामकुरो सहज पिन हनुेछ। नेपाल बिद्लयो अब। िहजोको साँघरुो सोचिवचारिभऽ देश अब छैन भन् न े कुरोको ूमाण हो यो। २३०-४० वषर्देिख शाहवंश र राणावंशले देशिभऽका िविवध वगर्का मािनसह लाई अँध्यारोमा राखेर पशलुाई जःतै व्यवहार गरेका िथए। यो देशमा िबिःचयन भएकै नाताले नागिरकह लाई जेलमा हािलएको िथयो भन् ने कुरा हामीले किहल्यै भलु्न ुहुँदैन। तीतो सम्झना ताजा राख् नको लािग नभलु्नू भनेको होइन। परमे रको ताकतले कुन ै देशलाई कसरी पल्टाउनसक्छ त्यो कुरो हामीले सम्झनपुछर्। उन ैपरमे रको ताकतमा हामीले पिन देशलाई पल्टाउनपुछर्। नयाँ पःुताका िव ासीह ले परुानो कुरो भलु्नभुो भन ेजीवनमा हल्कापना आउनसक्छ। हामी गम्भीर बन् नको लािग ःवगर् राज्यका राजाले बोलाउन ुभएको छ। सतकर् पिन हनुपुछर्, धन्यवादी पिन हनुपुछर् (कलःसी ४:२)। हनु त नागिरकको सामान्य अिधकार हो संःथा दतार् गनर् पाउन।ु यगु देिख िथिचएर बसेका अल्पसंख्यकह ले लोकतन्ऽको घाममा आंग तन्काउन पाका छन ् अब। "ितमीह पिरपक्व होओ, र परमे रको 'सारा इच्छा'मा सम्पूणर् पले िनधर्क् क भई बःन सक।" (कलःसी :१२)। म सोच्दछु, परमे रको 'सारा इच्छा' िभऽ नेपाली िबिःचयन डाक्टर, इिन्जिनयर, ूोफेसर,

पिहलो पृ बाट िनरन्तर

Page 9: Iteen Chautari

9 #/ #/} afOan sn]h

कूटनीित , उ ोगपितह पिन सायद पछर्न।्

जब नागिरक समाजले अथवा कुन ै पिन राजनीितक व्यिक्तले न्याय, अिधकार अिन सशुासनको कुरा गछर् तब उनले बाइबल शा नै को ाएका हनु ् भनी हामीले सोच्नपुछर्। सभ्य व्यवहार, चोखो नीित र असल आचरण भएको शा नै त्यही हो। ती िशक्षा त्यो पःुतकबाट नै पि मका मलुकुह ले उतारेका हनु।् दैिनक जीवनको आचार संिहता। सत्य, पिवऽ परमे रको अिःतत्व यो जगतमा छ, अिन उहाँको बारेमा जानकारी गराउन ेपःुतक न ैयही हो भनी हामी बाइबल िकन्छ , बोक्छ र पढ्छ । उहाँका कुरा िसकाउन नै आइटीनले यो पाठशाला स ालन गरेको हो। बाइबल पढेपिछ मान्छेले मान्छेलाई सभ्य व्यवहार गनर् लाग्छ। यही कुरो थाहा पाउलान ् र बाइबल फेमस होला भनी यो देशमा चचर् िवरोधी कानून बनाइएको िथयो। मैले धेरैचोटी लेखेरै सोधे पिऽकाका पानाह मा बाइबलमा के गल्ती छ? कुन खराबी छ? चचर् िवरोधी काननु कोनह ले बताइिदनू भनी सोधे। गल्ती छ भने हामी यो पःुतक पढ्न छाड्छ । उनीह बाट यितमाऽ उ र आय “यो देशको धमर् िपता पखूार्ले मािनल्याएको धमर् हो।" यही समाजका िपतापूखार्ले झन कठोर पले पालन गरेको कुरोलाई उनीह आफ्न ैमखुले फेिर कुचलन र कुूथा भन्छन।् जातीय िवभेद, बहूिववाह, नारी दमन। भी ले मानव चोला िलनभुएको बेलामा मिहलाह ूित कःतो उच्च र आदशर् व्यवहार उहाँमा देिखयो, त्यो सम्झनहुोस।् 'भी मा जरा गाडेका र िनमार्ण' भएकाह ले पिन त्यःतै उच्च नैितकता देखाउन ु पछर् (कलःसी २:७। नारी आदरको योग्य भनेर बाइबलले भिनसकेकै छ (कलःसी ३:१९)। (बोली वचन, कलःसी ३:८, ४:६) (राॆो, नैितक अचारण कलःसी ३:५-१०)। (सबै वगर्का मािनस बराबर, कलःसी ३:१०)। (शािन्त, मेलिमलापको आचरण र हकूुम, ३:१२,१३)। (मािलक, मजदरुको सम्बन्ध कःतो हनुपुछर् (कलःसी ३:२२-४:१)। बाइबलको १६०० पृ बाट चारओटा पेज माऽ िजिकर गिरयो। बाइबलिभऽ नै ूजातन्ऽको िस ान्त भेिटन्छ। त्यसै कारण बाराक ओबामा बाइबलमा हात राखी शपथ खान्छन,् छातीमा

हात राखी चीन ॅमणमा ूजातन्ऽ पढाउँछन।् यहा ँिभऽको कुनै पिन िस ान्त र िशक्षालाई कुूथा भनेर ूमाण गनर् सिकयो भन ेहामीले यो पःुतकलाई फािलिदए हनु्छ। िकनभने पूजा पःुतकको होइन। कुन ै धमर् मान् नकोलािग कोिरएको धमर्पःुतक होइन यो। मण्डलीको िवःतिृतिभऽ सामािजक िवकृितको समाि लकुी बसेको छ। यसकारण भी िव ासी िमऽ हो, 'कसैले दशर्नशा र खोबो छल ारा ितमीह लाई िशकार नबनाओस,् जो भी का अनसुार होइनन'् (कलःसी २:८)। एक िमऽले हालैमा भन् नभुो, "हा ोॆ धमर्को जात मान् न ेूथा मलाई पटक् क मन पदन।" मैले उहाँलाई ू गरे "त्यसो भन् ने अिधकार तपाईंले कहाँबाट पाउनभुो? तपाईं को? तपाईं वेदको शा लेख् ने भन्दा पिन ठूलो हो?" उहाँ तिसर्नभुो, मलाई चपु्प लागेर हेन ुर्भो। मैले भने, "मैले बाइबलको कुरा ठीक छैन, कुूथा, केके भनेको खण्डमा मलाई त िबिःचयन समाजबाट न ै िनकािलिदन्छ। त्यो पःुतकमा िवकृित छ भने मैले संसारभिरका िबिःचयनह लाई सतकर् गराएर बाइबल बन्द गराउन पाउनेछु।" आदरणीय पाठक, अन्धो अध्ययनको िनिम्त बनेको मन्ऽ फलाक्ने पःुतक यो होइन। "ूत्येक मािनसलाई चेताउनी िदँदै, र ूत्येक मािनसलाई 'सारा बिु मा' िसकाउँदै हामी भी लाई घोषणा गदर्छ " (कलःसी १:२८)। सारा बिु , सारा तकर् , सारा अनसुन्धानको कसीमा घोटीघोटी बाइबलको वचन िनंखोट सािबत भएको छ। यो रा लाई चािहएको िशक्षा यो हो। यसमा िबखेत गन कुरै केही छैन। भी धमर्को सार यित हो ई रले मानवलाई ूेम िदएका छन ् र मानवबाट ई रले ूेम मागेका छन।् यो चोलामा माऽ होइन अन्त्यसम्म साथ िदने ई रको वाचा छ, 'भी जो हाॆो जीवन हनुहुनु्छ उहा ँ ूकट हनुहुुँदा ितमीह पिन उहाँसँगै मिहमामा ूकट हनुेछौ,' (कलःसी ३:४)। अन्त्यमा - धन्यवाद ूभ,ु तपाईंको योजना, तपाईंको इच्छा अिन हामी सबैलाई तपाईंको ूित ाको लािग, धन्यवाद।

www

Page 10: Iteen Chautari

1 0 cf^ Lg r f }t f / L

परमे रमा िव ास नगरी पूणर् पमा आशीिषत हनु कोही पिन सक्दैन। तर परमे रमा िव ास गन ूत्येक उहाँ ारा आशीिषत भएको हनु्छ। आिशषको ॐोत नै परमे र हनुहुनु्छ। त्यसैले मैले पिन उहाँ ारा धेरै आिशष ्पाएको छु। परमे रको धमर्शा पिवऽ बाइबलको वचनबाट अथार्त ् भरपूर जीवनबाट मैले पाएको आिशषको लािग म परमे र र मेरो अगवुालाई धन्यवाद िदन चाहन्छु। िकनभने मैले यो िकताब ारा धेरै नयाँ नयाँ कुराह िसक्ने मौका र व्यवहारमा त्यसलाई कसरी ूयोग गन भन् ने कुराह पिन िसक्न पाएको छु। भरपूर जीवन पःुतकबाट मेरो जीवनमा अझ बझु्न सिजलो भएका पाठह नयाँ जन्म, पापको प ा ाप, अ ह लाई ससुमाचार कसरी सनुाउने, आफ्नो वरदानलाई कसरी ूयोग गन छन।् म यस पःुतकबाट धेरै आशीिषत र खशुी भएको छु।

िनरज थापा धरान ॄदरेन एसेम्बली, सनुसरी

;';dfrf/ ;'gfpg l;s]sf] 5'

भरपूर जीवन अध्ययन गन बममा मलेै धेरै कुराह थाहा पाउने मौका पाए,ँ ती मध्ये िवशेष गरी पाठ १८ परमे रको अगवुाइ भन् ने पाठ मैले अध्ययन गर, त्यसपिछ मैले धेरै कुराह थाहा पाए।ँ परमे रले हामीलाई कसरी अगवुाइ गनुर्हनु्छ भनेर कुनै पिन काम गदार् त्यसमा परमे रको इच्छा छ छैन भनेर पिहला थाहा पाउन ु पछर्। र त्यो थाहा हनु हामीले पिहला ूाथर्ना गन, बाइबल अध्ययन गन, अगवुाह को सल्लाह िलने, भी को शािन्त अनकुुल पिरिःथित हनुपुछर् भनेर मलाई थाहा िथएन तर मैले यस पःुतक अध्ययन गरेपिछ थाहा पाए।ँ

कुमारी तामा धरान ॄदरेन एसेम्बली, सनुसरी

k/d]Zj/sf] cu¬jfO af/] l;Sg ;s]

;';dfrf/ ;'gfpg l;s]

सवरू् थम परमे रलाई धन्यवाद िदन चाहन्छु र आइटीन अध्ययन गराउने िशक्षकलाई। मलाई पिहले बाइबल सम्बन्धी राॆो जानकारी िथएन। तर जब मैले 'भरपूर जीवन' पःुतक अध्ययन गर तब मलाई बाइबल सम्बन्धी धेरै गिहरो सत्यता थाहा भयो िवशेष गरेर पाठ १२ बाट "अ ह लाई ससुमाचार कसरी सनुाउने" भन् ने पाठबाट मैले िवशेष आिशष् पाए।ँ पिहले मलाई ससुमाचार सनुाउन आउँदैनथ्यो तर भरपूर जीवन पःुतक अध्ययन गरेपिछ ससुमाचार सनुाउन सक्ने भएको छु।

रक्षा पौडेल धरान ॄदरेन एसेम्बली, सनुसरी

आइटीन अ यन समूह - खर्ीि य चचर्, नवलपरासी

afOansf gSzfx? a' ]́+ आइटीनको पा यकर्म अ यनल े मरेो जीवनमा धरैे पिरवतर्न ाएको छ। बाइबल अ यन गनर्मा ठूलो सहयोग भएको छ। आइटीनल े बाइबलका गिहरा वचनलाई ट रुपल ेब ु सहायता गरेको छ। आइटीनको पा यकर्म अ यन गनर् भ दा अगािड बाइबलको वचनलाई कसरी अ यन गन र वहारमा कसरी लाग ु गन भ न थाहा िथएन।

तर अिहल ेवचन चार गनर् ससुमाचार सनुाउन धरैे सिजलो भएको छ। आइटीनको पा यकर्म अ यनल े यशे ूखर्ी टको जीवनका खु कीलाहरूलाई रा ोसगँ भ न सक। बाइबलमा ऐितहािसक कुराहररु न ालाई ब ु सकेकी छ।ु

अमतृा गरुुङ बथेानी चचर्, िचतवन

Page 11: Iteen Chautari

1 1 #/ #/} afOan sn]h

Kl/jlt{t hLjg lhpg l;s]+ 3/df—a;L a;L afOan l;Sg kfP“

िवशेष मेरो व्यिक्तगत जीवनमा आइटीन कोषर्बाट भरपूर आिशष ् पाएको छु। धेरै पिहला जीिवत परमे रलाई िव ास गरे तापिन परमे रलाई निजकबाट िचन् न र उहाँको वचनलाई पालन गनर् सकेको िथइन। तर आइटीन कोषर्को पिहलो पःुतक 'भरपूर जीवन' अध्ययन पिछ आफैमा छु ै ूकारको फरक मैले पाएकोछु। १८ वटा पाठ र सन्दभर् अनसुार छनौट बाइबलका १४ वटा पद कण्ठ गन मौका पाएको छु। नयाँजन्म देिख परमे रको अगवुाईसम्म अध्ययन गिरसक्दा सेवा संगित, वचन ूचार र ससुमाचार सनुाउनको िनिम्त आइटीन कोषर् 'भरपूर जीवन' पढाइसँगै मेरो जीवन व्यवहारीक र आित्मकी तवरमा दैिनक जीवन शैलीमा परमे रको अगवुाइ खोज्ने भएको छु। त्यसैले जीिवत परमे रलाई धन्यवाद िदन चाहन्छु िकनिक जेल जःतो ठाउँमा रहेर पिन परमे रको बारेमा िवःततृ पमा जानकारी िलने अवसर पाएको छु। आज िनरन्तर पमा आइटीन कोषर्का पःुतक उपलब्ध गराउनहुनेु हाॆो आदरणीय दाज ु जय देउला ज्यूलाई पिन दयदेिख नै धन्यवाद िदंदछु। हरेक ह ामा ३-४ िदन भेट्न आउन ु भई िनराशामा रहनेह लाई उत्साह र ूोत्साहनको कोसेली िलएर आउन ुहनेु ूभमुा समिपर्त जय देउला दाज्यूलाई फेरी पिन धन्यवाद।

ि ूसाद घितर्मगर मकवानपरु

आइटीनको पा बम अध्ययनले मेरो जीवनमा धेरै ठूलो पिरवतर्न ल्याएको छ। आइटीनको अध्ययनले मैले बाइबललाई अझ गिहरो पमा बझु्न सक। परुानो करार (िनयम) मा भएको रहःय/गपु् त कुराह को सरल पले जानकारी पाए। आइटीन पा बम अध्ययन गनुर्भन्दा पिहलाको र अिहलेको जीवनमा धेरै पिरवतर्नह पाएको छु। अिहले मैले परुानो िनयमको बारेमा िसकेकोले गदार् परुानो िनयममाऽ पढ्न धेरै रोचक लाग्छ। त्यसैले म िनयिमत बाइबल अध्ययन गदछु। परुानो िनयममा भएका व्यिक्तह जःतै मोशा र अॄाहाम आिद जःता व्यिक्तह को बारेमा थाहा पाए।ँ र मलाई पिन उनीह जःतै केही गन उत्साह छ। यसरी घरम ैबसेर यित राॆो कुरा िसक्न पाउन ुधेरै ठुलो कुरा हो। कित मािनसह यःतो िशक्षा िलन टाढा टाढा जान्छन।् तर हामीले आफ्नै घरमा यःतो बाइबल कलेजको जःतै ानह हािसल गरेका छ । साथै ूाथर्ना बारे थाहा पाए। पिहला मैले जःतो पायो त्यःतै ूाथर्ना गथ तर अिहले ूाथर्ना पिन धेरै ूकारका हनु्छन ् भन् ने थाहा पाए। माग्ने ूाथर्ना, ूशंसाको ूाथर्ना आिद। मैले यसरी नै ूाथर्ना गन बानीको िवकास गरेको छु। यसरी आइटीनको अध्ययनले मेरो जीवनमा धेरै पिरवतर्न ल्याएको छ। बाइबल के हो, कसरी लेिखयो भन् ने कुराह िसक्ने मौका पाए।ँ

ूशंसा भर, ज्योित चचर्, पन्देही

मनाङ िज ाका आइटीन अ यन समहूको िशक्षक र एकजना िव ाथ भरपूर जीवनको िसडी र िकताब देखाउँदै

शसंा चचर्, जय मगंला िचतवनका पा र तथा अगवुाहरू खर्ी को जीवनी १ अ यन समहू

Page 12: Iteen Chautari

1 2 cf^ Lg r f }t f / L

cflTdsL pT;fx kfof}+

पा . मनकुमार गु ङ (जोहन) बेथानी चचर्, जटुपानी- ८, िचतवन

जब हामीले आइटीन तािलम संचालन गर् यौ तब म लगायत ८ जना िवँ वासी भाइ-बिहनीह सहभागी भय । बमश अध्ययन गद जाँदा सबैले एक िकिसमको आित्मकी-उत्साह पाय र नबझेुका धेरै कुराह आइटीन तािलमले गदार् बझु्न सक्ने भय । त्यसपिछ अध्ययनरत भाइ-बिहनीह ले वचन ूचार गन तिरका, बाइबल अध्ययन गन तिरका र कसरी व्यवहािरक हनु सिकन्छ इत्यािद कुराह िसक्न सक। जसले गदार् िददी-बिहनी संगित, यवुा संगित र बाल संगितमा समेत एकदमै सहायता परु् याएको छ। आइटीनका पा बमह गनुर्भन्दा अगािड कितवटा जो सामान्यत गनर् नहनेु, बोली हाल्न नहनेु कुराह पिन झिुक् कएर गिरन्थ्यो, बोिलन्थ्यो। वचनलाई सा॑ै गिहिरएर अध्ययन गन र पालन गन कुरामा पिन कमी नै िथए।ँ बाइबलका त्यःता धेरै कुराह छन जो सामान्य अध्ययन ारा बझु्न धेरै किठन िथयो साथै अ लाई बझुाउन पिन। तर आज आएर यस आइटीन पा बम अध्ययन पँ चात मरेो जीवनमा ठूलो पिरवतर्न आएको छ। चाहे त्यो बोल्ने कुरामा होस ्वा कुनै पिन व्यवहािरक पक्षमा होस।् साथसाथै बाइबल अध्ययन िनरन्तर गदर्छु बाइबलका गिहरा र रहःयमय कुरा बझेुर पालन गद अ लाई पिन िसकाउन सक्ने व्यिक्त यस आइटीन पा बम अध्ययनले मलाई बनाएको छ। साराशंमा भन् नपदार् यस पा बम अध्ययन पिछ मेरो जीवन नै पिरवतर्न भएको छ। र मैले धेरै आिशष ्पाएको छु।

cflzif\sf] sf]z]nL

आइटीन ितमीले िसकायौ गिहरा गिहरा अथर् धेरै वषर् िबताए ितमी िवना व्यथर्।

महण गरी पाए ँमैले भी मा नयाँ जन्म प ातापी जीवन िजउँदा आनन्द भयो मनमा।

िव ास ारा क्षमा पाए ँमैले आज िवगतका गल्ती सम्झी मनमा भयो लाज।

आ ापालन गनुर्पछर् भनी िशक्षा िदयौ हर कदममा आ ाकारी भई हामी िजऔ।ं

महणगिर जन्म िलए ँभी को पिरवारमा आत्माको भरपूिर पाए यस जीवनमा।

िदनिदनै बाइबल अध्ययन गनर् थाल मैले यस कदमलाई छोड्दीन ँजीवन भरी किहल्यै।

ूाथर्नामा कुरा गनुर् माग्नपुछर् सबै थोक ूाथर्नामा बोझ उठाउन ुहै भीि य लोक।

शैतानदेिख िवजय हनु बःछु भी को छेऊ जयवन्त जीवन िजउन शिक्त मलाई देऊ।

ःवभाव पिन दईु िकिसमका हनु्छ भनी जान् नपाए ँनयाँ ःवभाव धारण गदार् मनमा शािन्त पाए।ँ

संसारदेिख िवजय हनु बस होिशयार अन्धकारको शिक्त तोड्न सध ूाथर्ना गर।

भी को सन्देश छर अिन बाँड ससुमाचार आत्मा हामी बटुल्नेछौ खान ुहनु् न हार।

बि ःमा र ूभभुोज भी ले िदएको आ ा ससुमाचार िदन उठ यही हो महानआ ा।

ःथानीय मण्डलीको सदःय म बन मैले गन काम सबै िजम्मेवारी ठाने।

हामी उहाँको मण्डली ह भी हाॆो शीर अपिवऽ राख् नहुनु् न सबलाई पछर् पीर।

परमे रको कािरन्दाले जःतो गर सबै काम अिन माऽ तारा झ चम्कनेछ पाउँछ असल इनाम।

भरपूर जीवन पढ्दा मैले धेरै कुरा जान भरपूर ज्योित पढ्नपुछर् भनी अझै िजम्मेवारी ठाने

रािधका राना ूशंसा चचर्, काठमाडौ

आइटीन चौतारी देखाउँदै िव ाथ हरू - गलदे चचर्, बनपेा

Page 13: Iteen Chautari

1 3 #/ #/} afOan sn]h

o]z" v|Li6sf] j+zfjnL :k:6 a' ]́

ूमेा लामा बेथानी चचर्, जटुपानी- ८, िचतवन

आइटीनका पा बम अध्ययनले मेरो जीवनमा पिरवतर्न आएको छ। पा बम अध्ययन गनुर्भन्दा पिहलाको जीवनमा बाइबल अध्ययन हुँदैनथ्यो तर यो पा बम अध्ययनले बाइबल अध्ययन र छलफल गन र वचनह ःपं ट पमा बझु्न सक। िददी बिहनीको संगितमा वचन बाँड्न सिजलो भएको छ। त्यःतै गरी बालसंगित र जवान संगितमा पिन। आइटीन पा बम अध्ययनले येशू भीं टको वंशावली ःपं ट पमा बझु्न सक। कन्या मिरयमबाट जन्मेको ःपं ट भयो। येशू भीं टको जीवनी ः पं ट बझु्न सक। बालक काल, तयारीको वषर्, द:ुख कं टको वषर् र पनु त्थान सबै सरल ूकारले बझु्न सक।

आइटीनलाई आिथर्करुपमा ाबल बी बनाउन िशक्षक, िव ाथ अगवुाहरू, पाठकवगर्हरू र शभुिच कहरूल े२००८ अि ल दिेख २००९ नोभ े बरस मािसक, अथर्वािषर्क, वािषर्क तथा अ भटेी र आिशषको थलैी पठाएर भकुो काममा बिलयो हात बढाउनहुुन े िन ि हरू ित हामी ध वादी छौ।

लिलतपरु - रिमला सनुवुार, स ुगोपाली, के. िब. िब. आर., गोपाल घितर् मगर, सवुराज सनुवुार, रेिबका शमा र्, ल ी ता कार, िहमाल पनु, जय दउेला, सिुनता शमा र्, राज े काक , पासा तामाङ, रु साद घितर् मगर, िदपशे मगर, मा ा तामाङ, वाङरु थापा मगर, श ुकुमार े , गोिव द बहादरु धामी, बालकृ बढुाथोकी, िबरे बहादरु च द, च बहादरु तामा , सिबन राई, स ोष लािमछान,े राम बहादरु तामा , भ बहादरु घलान, सिजना े , पनुम राउत, पासाङ् तामा , देव े कुमार िसंह, रोजी शा , डा. सू हयेस ,् सिजब मो ान, राम च वाईबा, रमशे बहादरु मो ान, देवी माया वाईबा, आिशष वाईबा (लामा), ससुन भलुनु, महे िथ , शसंा चचर्, िबनोद राई, पकंज े , िदनशे पनु मगर, राज े सापकोटा, िभम ा तन, राज े काक , समुनराज थापा, ज्ञान ु पिरयार, सिुजत शमा र्, उिमर्ला महजर्न, सिबता थापा, चचर् अफ गड िददी बिहनी सगतंी, शरण गौतम, अनगुर्ह बा वा, डेिवट ् शमा र्, जसोदा लामा, कुमार तामा , गोिव द बहादरु धामी, च बहादरु तामा , िबरे बहादरु च द,

काठमाड - मथरुा सापकोटा, मालती ख का, िदपक अछामी, लीला अछामी, मिनला थापा, होम बहादरु थापा, अिनता थापा, म ुब ते, दगुा र् थापा, खर्ीि ना पाठक, न ता थापा, काश थापा, सजुन अमगन, धिगला थापा, िब दा मगर, िनता िगरी, कमल थापा, िनमर्ला िब.क., िलला र तले, फसुर् लामा, काश तामा , ल ी िब.क., अिमता भ डारी, रजनी मयैा ख गी, सािब ी र तले, शोभा भ डारी, हिे बा चचर्, ुव नपेाल, कमल सा बा, कमल िल ब,ु रिबना कँुवर, याम भजुले, राज े थामी, माया मगर,

पोखरा - मे बहादरु राई नवुाकोट - दावा सोनाम तामा बटुवल - कमला शाह, तारा थापा, चते बहादरु थापा, भषुण े , रािधका े

दोलखा - कमल थामी, िच ी थामी, तहल थामी, यज्ञ बहादरु थामी, गणशे थामी,

धािद - काश तामा , अन ु ा शा , सिमता शा , उ ब बहादरु चापाङ्

िचतवन - लके बहादरु ठकुरी, िनरज मगर, अिनता शाह ठकुरी, सफल िसहं ठकुरी, सरोज ठकुरी, रीता महजर्न, तारा नपेाल, मन कुमार गरुुङ् (जोन)

मकवानपरु - कमला दरैुली, च बहादरु तामा रुप े दहेी - िवजय घतान,े शारदा कंडेल, शिमर्ला सनुार, िनमर्ला सनुार, आरती िशपा र्ली

सखुत - सिुम ा गरुु , िमना गरुु , लिलत गरुु , सामएुल पनु, त ु ी गहतराज, झग्ग ु साद गहतराज, बस कुमार रावत, सरुज नपेाली, भा थापा, िदपक चौधरी, ल ण थापा, दल िसहं सारु, िटकाराम िब. क., ख ु ल चौधरी, कौिसला िब क, यम कुमारी गरुु , िटकाराम िब क, जय बहादरु नपेाली

रुकुम - िबना बढुा, दलिजत रावल, धनकुमारी बढुा, िबकर्म पनु, िसतल िब. क., स दशे कामी, मायासरी िब. क., योगशे बढुा मगर, िमना बढुा मगर, एिलना िब. क., नर बहादरु रोका, धनरुपी बढुा, अन बाठँा, पौलस पनु, जहरलाल पनु, मे कुमारी रोका, सािलकराम घितर्, कुलिबर घितर्, िबना बढुा, गीता घितर्, आशा िब क, तलुसा घितर्,

मोर - च कला ब ते, क न तामा , िसतली तामा ,

य ूए इ - मिच तावा तथा साथीहरू

हािदर्क ध वाद

Page 14: Iteen Chautari

1 4 cf^ Lg r f }t f / L

िदनेश ौें ठ रेःटोरेशन सेन्टर नपेाल

मानव जाितलाई न ै चनुौती िदइरहकेो ए सको महामारी सन ् १९८१ मा अमिेरकामा देखा पर् यो र हदेा र्हदे ससंारभर फैिलयो। यसल े मानव जाितको अिहलसे को इितहासम ैसबभै दा ाणघातक, ापक र िवनाशकारी महामारीको रुप िलयो।

शरुुमा सन ् १९८१ ितर अमिेरकामा समिल ीहरूमा असमा खालको सकंर्मणहरू देखा परे।सामा त: य ा सकंर्मणहरू सामा ितरक्षा णाली भएका

ि हरूमा देिखदंैनन।् लामो अनसु ान पिछ सन ् १९८३ मा ए सको कारण एचआईभी भ न े जीवाणकुो भएको प ा लाग्यो। एचआईभी भाइरस र ए सको अव ाबारे यिकन भए पिन हालस यसको िनको पान औषधी प ा लगाउन सिकएको छैन।

अिहलसे िव वमा ए सका कारणबाट चार करोड भ दा बढीको म ृ ु भईसकेको छ भन े ि कै स ं ामा मािनसहरू सकंर्िमत भएर बािँचरहकेा छन।् के वषर् किरब २९ लाख मािनसहरू एचआईभी सकंर्िमत भइरहकेा छन ् भन े लाख मािनसहरू मिररहकेा छन।्

हामी इसाईहरू पिन ए को उ जोिखमपणूर् पिरि ितबीच अछतुो रहन स नै।आज एचआईभी सन मा म अनिैतक र असरुिक्षत यौन स पकर् , िसिर जको असरुिक्षत योग र रगत िलदंा र िदंदा पिन होिशयारी अपनाएन भन े हामी पिन सकंर्िमत हुन े स ावना रह छ।कोही पिन एचआईभी र ए सबाट सरुिक्षत भइ नरहकेो पिर े मा हामी इसाईहरू आ नो िनि मा नभइ एचआईभी र ए सल े सकंर्िमत र भािवतहरूको बीचमा आ नो इसाई को पिहचान िदन चु ुहु न अथार्त ्हामील ेआ नो क्षे र ठाउँबाट ितनीहरूलाई सहयोग र सा ना िदन ु पदर्छ। "हा ा भ ु यशे ूखर्ी टका परम े वर तथा िपता करुणामय िपता र सब ैसा नाका परम े वरलाई शसंा होस।् उहालँ े

हामीलाई सब ै द:ुखमा सा ना िदनहुु छ, तािक हामील े पिन परम े वरबाट पाएको ही सा नाल ेकुन ै पिन द:ुखमा परेकाहरूलाई सा ना िदन सक।" (२कोिर ी १:३-४)। हामील े द:ुखमा परेकाहरूलाई सा ना िदनपुदर्छ िकनिक परम े वरल ेहामीबाट यही चाहना गनुर्हु छ। मािनसहरूलाई अिभ िेरत गन, हरेचाह गन र जीवनको रुपरेखा दान गन पिव आ ासगँ हुन ेपरम े वरको वचनको शि हामी इसाईहरूसगँ मा हु छ। हरेचाह सा ना, दया कट गनुर् हामी म डलीको उ रदािय हो। आज िव वमा करोड मािनसहरू एचआईभी र ए सल े सकंर्िमत भएका छन ् भन ेसरी न ै करोड मािनसहरू ए सको स ासमा

बािँचरहकेा छन।्ितनीहरूबीच पगुरे परम े वरको सा ना बाँ न ुअिन सहायताको हात बढाउन ुपन पिरि त हामी म डली ित उजागर भएको छ। भ ुयशेकूो जीवनीलाई हामील े िनया न े हो भन ेउहालँ ेपिन श ैभलाइ, सहायता र सा ना िदन ेकाम गनुर्भएको उदाहरणहरू बाइबलमा पाउँदछ।मकूर् स १:४०-४५ पदमा कु ठरोगी ित दयाल ु हुनभुएको घटना छ भन ेयहू न ८:२-११ पद अनसुार फैसला गन ि नहुन ु भनी िदइएको आज्ञा छ।लकूा १०:२५-३७ पदमा असल सामरीको दृ ता माफर् त हामीलाई वहारीक रुपमा र बिलदानपवूर्क सवेा गनुर् पन दािय को बोध गराउनभुएको छ।

हामी इसाईहरूसगँ जीवनको रुपरेखा दान गन भ ुयशेकूो स देश हु छ, ही स देश बोकेर एचआईभी ए स सकंर्िमत र भािवतबीच प ु पुछर्।अि काको यगुा डा देशमा एचआईभी िनय ण गनर् हाकँो सरकारल े खर्ीि टयन सघंस ं ा र म डलीहरूसगँ िमलरे काम गदार् २२% देिख ८% भ दा कममा ए स सन दर घटेको त ांकल ेपिन हामी इसाई म डलीको दािय ल ेमह पणूर् भिूमका खे न ेकुराको पिु ट गदर्छ। सलै ेए स िनय णको खाितर आज हामी म डलील ेआ नो दािय परूा गनुर्पन बलेा आएको छ।

P8\; / d08nLsf] bfloTj

Page 15: Iteen Chautari

1 5 #/ #/} afOan sn]h

मलै ेघरपिरवारमा आमाबाट न ै भलुाई िव ास गरेको हुँ। म गको कुलतमा लागकेो िथए ँ िह बलेादेिख न ैखर्ी लाई िच न े मौका पाएँ। मरेो पिरवारमा मरेो आमाल ेपिहला िव ास गनुर्भएको िथयो। तपाईलं ेचचर्मा सवेा गनर् लागकेो कित वषर्

भयो? मलै े ाइनोिनया बालाज ु म डलीमा सवेाकाइ गनर् थालकेो सन ्१९८९बाट हो। सरुुमा मलै े चारकको रुपमा सवेकाइ गनर् थाल। म ु अगवुाको रुपमा सवेा गरेको प वषर् हुदंैछ। अिहल ेपाचं वषर्भयो, पा र अिभषके भएर म डलीमा सवेा गनर् थालकेो। आइटीनलाई म डलीमा कसरी ब ु भुएको छ

अथवा क ो भिूमका रहकेो छ? आइटीन म डलीको लािग मह पणूर् छ म डलीका अगवुाहरू र िव ासीहरूको लािग यो आव यक पिन देिखएको छ। उनीहरूको सवेाकाइ ारा म डलीमा धरैे ठूलो टेवा र सहायता पगु्छ। ज ैिददी बिहनी सगंितमा, दाजभुाइ सगंितमा र जवानहरूको सगंितमा यसको मह छ यसल ेगदार् म डलीलाई फाइदा भएको छ। ाइनोिनया म डली बालाजमुा अ यन

हुनलागकेो कित समय भयो? हा ो म डलीमा आइटीनका पा यकर्म अ यन हुन लागकेो लगभग ३ वषर् हुदंैछ। यहा ं ६/७ वटा समहूमा अ यन भएको छ। आइटीनल े तोकेको स ं ा भ दा समहूमा बढी न ै अ यनरत छन।् धरैेल े समहूमा यो पा यकर्म अ यन गिररहकेा छन।् आइटीनका पा यकर्म अ यनरतहरूको जीवनमा

र म डलीमा केही पिरवतर्न देख् नभुएको छ? अ यनबाट िसके अिन जान ेर बझेुको कुरा उिनहरूल ेआ नो जीवनमा लाग ूगनर् सकेका छन,् बो न ेकुरामा, म डलीमा िसकाउन े कुरामा म डलीलाई धरैे ठूलो सहायता परु् याएको छ। ज ैघरेल ुसगंित स ालन गन कुरामा र बचनबाट िसकाउन े कुरामा उनीहरूल ेधरैे ठूलो सहायता पाएका छन।् उनीहरूल े घरेल ु सगंित, झु ड सगंितमा, वचन बोिलिदन,े ाथ र्ना सगंितमा अगवुाई गिरिदन ेधरैे कुरामा सहायता परु् याएका छन।्

अ यनरतहरूको ि गत जीवनमा केही पिरवतर्न देख् नभुएको छ

अ यनल े उनीहरूमा भ ु ितको समपर्ण बढाएको छ।समयको मह बझेुका छन।्सवेा गन बोझ थिपएको छ। म डली ितको िज वेारीलाई थाहा पाएका छन ् र म डलीमा सवेा परु् याएका पिन छन।् म डलीमा आइटीनका पा यकर्म अ यन हुँदा

तपाईलंाई के कुरा सबभै दा रा ो लाग्यो ? आइटीनका सामगर्ीहरू र िस -ेिसकाउन ेतिरका धरैे रा ो छ। िव ाथ हरूल े िसकेको कुरा वहािरक छ। िस ु पछर् र छलफल गनुर्पछर् भनी तयार भएर ब ेबानी रा ो छ। अ यनको लािग समय िदन ेकुरा गरेको रा ो छ। म डलीमा आइटीनलाई कसरी हने ुर्भएको छ र

भिव कोलािग केही सो भुएको छ? आइटीनको अ यन गराउन े तिरका रा ो र अित आव यक छ। हा ो म डलीको सबलै े िलनपुछर् भ न ेमरेो धारणा छ। समगर्मा भ नपुदा र् तािलम िलनपुछर् र म डलीको लािग आइटीनका पा यकर्म अ यन गराउन आव यक छ।अरु शाखा, झु ड म डलीका अगवुाहरूलाई तािलममा पठाउन े िनणर्य भएको छ। िव वासीहरूल ेअ यन गरून ्भ न ेउ े य छ। आइटीनलाई आिथर्करुपमा ावल बी बनाउनलाई

के गनुर्पलार् केही सझुाबहरू छन ्िक? तािलम िलएका म डलीहरूल ेपिन सहयोग गरे भन ेरा ो होला। नपेालिभ र नपेाल बािहर भएका चचर्हरूलाई

आइटीनको बारेमा केही भ न चाहनहुु छ? आइटीनल े म डलीहरूको लािग रा ो तािलम िद छ िवशषे गरी अगवुा र िव वासीहरूको लािग।जो चािहँ बािहर गएर लामो समय लगाएर प न स नैन ्उनीहरूको लािग एउटा असल सिुवधा सिहतको मौका हो।जसल े उनीहरूल े िसकेर म डलीलाई िसकाउन सक्छन।्म डलीलाई धरैे न ै सहायता परु् याउन सक्छन।् सकारण यसल े पा टर अिन अ अगवुाहरूलाई धरैे न ै सहायता परु् याएको छ। िव वासीहरूलाई उ ािहत बनाउन र भु ित समपर्ण हनु सहायता परु् याउँछ। म डलीमा अगवुाहरू िनमार्ण गन कुरामा आइटीनल ेआजको म डलीमा भिूमका खे न सक्छ।

kf:6/ xl/ k|wfg;“u cGtjf{tf{ पिहलो पृ बाट िनरन्तर

Page 16: Iteen Chautari

नपेालका चचर्हरूमा आइटीनको काम आिशषमय तिरकाल े हुदँ ैगएको कुरालाई वणर्न गिर सिकंदनै। परम े वरल े आ नो

म डली बिृ , म डलीमा अगवुा िनमा र्ण र आि क जागिृतको काम आइटीनको मा मबाट गद हनुहुु छ। आइटीनको अ यन र आिशषल ेखर्ीि टयानहरू क्षरुपमा लाभाि वत छन।् अ यनरतहरूको जीवन पिरवतर्न हुनकुो साथ ैउनीहरूल ेम डलीको कामलाई आ नो िज वेारीको रुपमा िलन थालकेा छन।् नपेालका म डलील ेआइटीनलाई म डलीको लािग आव यक आि क ोतको रुपमा िलएका छन।् परम े वरको काम गन खतेालाहरू काम गनर्लाई परम े वरल ेसम ृ बनाउनभुएको छ। परम े रल ेथप अरु कायर्को लािग अरु इलाका पिन थिपिदनभुएको छ। यएूइ, भारत, हङकङ, मलिेसया, बहराइनमा आइटीनका पा यकर्म अथा र्त ्बाइबल कलजेको शरुु भएको छ। ती दशेमा भएका जनताहरूल े काम गद पिन परम े रको आिशष ् बटु न ेमौका पाएकोमा परम े रलाई ध ावाद। म डलीहरूको ाथर्नाल े काम आिशषमय र लाभदायक भएको छ। आइटीनलाई "घरघरै बाइबल कलजे"को नामल ेनपेालमा पिरचय पाएको छ। नपेाल सरकारमा दता र् गरेर आिधकािरक रुपमा कायर् गनर्को लािग किरब एक वषर् जित लाग्यो। आइटीनल े नपेाल सरकारबाट मा ता ा त माणप िदनको लािग शिैक्षक सं ाको रुपमा दता र् गनर्को लािग चािलएको कदम िज कादिेख क्ष े ीय शासन काया र्लय, िशक्षा काया र्लय, िशक्षा िवभाग प ु कालय भ परु र अनदुान आयोग भ परुस िकर्याको लािग गयो। िशक्षा काया र्लयको अनसुार कुन ै पिन यिुनभिसर्टीबाट मा ता िलएर आएपिछमा ैआइटीनल े माणप हरू िदन िम न े स ाह आयो। बाइबल कलजेको लािग नपेालको यिुनभिसर्टी अजान भएको कुरा थाहा भयो। नपेालमा कुन ैपिन यिुनभिसर्टील ेबाइबल कलजेलाई मा ता िदएको छनै यो नपेालको लािग नया ँिवषय भयो। १४ दशकपिछ आइटीन नपेाल सरकारमा सं ागतरुपमा दता र् हुन स ो। चचर्हरूमा धमर्शा िशक्षा र तािलम िदनको लािग "आइटीन" नपेाल सरकारमा दता र् भएको छ। सरकारमा दता र् भएपिछ पिहलो साधारण सभा २०६६ भदौ २८ गत ेस प न भयो।

kf]i6 aS; g+= *(&% O= lk= ;L= ^$& sf7df8f}, g]kfn

हा ो वबेसाइट ठेगाना www.iteen.org.np

पा र नर बहादरु घल,े धािदङ

आइटीन पा यकर्म अ यनबाट म डलीका अगवुा पा टर िव वासी लगायत हरेक कारका ि हरूको िनि त मह पणूर् भएको महससु

भएको छ। यितमा नभएर नया ँिव वासी हुकार्उन दक्ष म डली िनमार्ण गनर् समते यस अ यनल ेमह पणूर् भिूमका िनभाउन े काम भइरहकेो छ। हाल ै धािद िज ाका स े जो गा . िब. समा िक ता म डली माफर् त भरखरै शरुु भएको झू ड सगंितमा दईु ठाउँमा दईु समहूमा भरपरू जीवन प ु क अ यन गिररहकेा छन।् ाथर्ना गरेर धरैे समयपिछ मा फा फु िव वास गनर् सरुु गरेका र

सगंित िदन टाढाबाट गईरहन ु पिररहकेोल े यस इलाकामा िन य आइटीनका प ु कहरूको अ यनल ेबिलयो म डली ापना गनर् र दक्ष अगवुा तयारी हुन सहायता गनछ। चारकहरूल े िसकाउन ु पन बाइबलबाट िस ु पन धरैे मह पणूर् कुराहरू यस ैप ु कमा भएको कारण उनीहरू आफैल े िस र बाइबल अ यन गनर् िसकन ेसाथ ैसमहूमा भटेघाट गिररहन ु पन भएकोल े सगंित िदन जान े अगवुा पा टरलाई धरैे बोझ ह न जान े हुनाल े ानीय अगवुाहरू खशुी गदर्छ। यसको उपल धी भन ेआउन ेसमयल ेबताउनछेन।् तर नया ँसगंित सरुु सगँ ैआइटीनको कोसर् अ यनको लािग मौका पाउदा परम े वर ित र आइटीन पिरवार ित ध वाद भ दछ।ु

;+ult z'?;“u} cfO6Lg

E-mail: [email protected]

cfO6Lg k/d]Zj/sf] cgluGtL cflzif\

घरलाई कसरी भावकारीरुपमा ससुमाचारको लािग योग गन

होला? म डलीको अगवुालाई कसरी तािलम

िदन ेहोला? अ यनका सामागर्ी कसरी तयार

गन होला? चारको लािग कसरी तयारी हुन े

होला? घरेल ुसगंितको लािग कसरी तयार

हुन ेहोला? यवुा सगंितमा कसरी िसकाउन े

होला?

मािथका सब ै हरूको उ रकोलािग समहू चलाउन ेस पणूर् िनदशनहरू भएको प ु क "बाइबलसगँ भटे" उपल छ।

पाइन े ान आइटीन कायर्लय न ु

रेभ. के.पी. देवकेटा, अ क्ष−आइटीन